Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

हिजो हुलमुलमै, आजबाट रविलाई सिंगल कोठा, के के छन् सुविधा ?

२०८२ भाद्र १

ताजा नेपाल

काठमाडौं । भैरहवा कारागारबाट काठमाडौंको नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेलाई कतै ‘तावाबाट उम्केर भुंग्रोमा’ परेजस्तो त हुने होइन ? उनका समर्थकहरू यही चिन्तामा छन् । रवि आफैँले भैरहवाबाट नख्खु जेलमा सरुवा... थप हेर्नुहोस्

ढाँट, छल र कपटनै गठबन्धनको जित

२०८२ श्रावण २९

ताजा नेपाल

काठमाडौं । दुई ठूला दलको गठबन्धन सत्ता स्वार्थका लागि कथित बहुमतका नाममा ढाँट, छल, कपटमै केन्द्रीत छ । राज्यले गल्ती गर्नेमाथि कानुनी कारबाही गर्नु पर्ने हो । तर प्रधानमन्त्री आफैं कानुन उल्लंघन गर्न तत्पर छन् । कर्मचारी... थप हेर्नुहोस्

डा. शेखर जुर्मुराउँदा ओली थर्कमान

२०८२ श्रावण २९

ताजा नेपाल

काठमाडौं । काँग्रेसले भ्रष्ट मन्त्री परिवर्तन गर्न चासो नदिँदा सभापति शेरबहादुर देउवा विरोधको निशानामा परेका छन् । बदनाम मन्त्री हटाउ एक वर्षे अवधिमा कार्य क्षमता देखाउन नसकेका मन्त्री हटाउ भन्ने डा. शेखर कोइरालाको आग्रह... थप हेर्नुहोस्

सार्वजनिक जमिन फिर्ता गर्दैछ टोखा

२०८२ श्रावण २७

ताजा नेपाल

काठमाडौं । लामो रस्साकस्सीपछि टोखा नगरपालिकाले स्थानीय सरकारको पहिचान दिन थालेको छ । लामो समयदेखि स्थानीय भूमाफियाले आफ्नो बाजे पुर्खाको नाममा भएकोले उपभोग गरेको भन्दै हडपिएका सार्वजनिक जग्गा यस पटक नगरपालिकाबाट चासो देख... थप हेर्नुहोस्

दलमा तीन महाराज अरु दाश ?

२०८२ श्रावण २७

ताजा नेपाल

आखिर हरेक ठाउँमा एमाले र काँग्रेसको भागवण्डाकै विषयले विवाद छ । काँग्रेस भत्ताभुङ्गे देशको लथालिङ्गे नीतिको पहेरदार भएको छ । त्रिभुवन विश्वविद्यालयको दलीयता एकपछि अर्को गर्दै भण्डाफोर भएका छन् । लाजै नहुँदा कर्मचारी आफ्न... थप हेर्नुहोस्

रविलाई थुनामुक्त नगर्नुको यस्तो छ कारण

२०८२ श्रावण २७

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बैंक जमानत लिई तारिखमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाले मुलुकी फौजदारी कार्यविध... थप हेर्नुहोस्

आज गाईजात्रा पर्व मनाइँदै

२०८२ श्रावण २५

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्... थप हेर्नुहोस्

रविले रुपन्देही अदालतमा बुझाए आफ्नो भागको पौने तीन करोड बिगो

२०८२ श्रावण २३

ताजा नेपाल

काठमाडौं । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्। आफूलाई थुनाबाहिर राख्न माग गर्दै तीन दिन पहिले निवेदन दिएका उनले अदालतमा आफ्नो भागको बिगो... थप हेर्नुहोस्

उत्तरकाशीको पहिरोमा १८ नेपाली बेपत्ता भएको आशंका

२०८२ श्रावण २३

ताजा नेपाल

काठमाडौं । यही साउन २० गते भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भिषण बाढीमा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरि १८ जनाभन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ। सम्बन्धित जिल्लाका... थप हेर्नुहोस्

आन्तरिक भिडन्तमै अल्झियाे माओवादी

२०८२ श्रावण २१

ताजा नेपाल

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रभित्र बेला न कुबेला बजी नयेला भने जस्तै छ । पाएसम्म सत्ता स्वार्थ नपाए जनताबीचमा रियल्सल गर्न जाने दलहरू देशमा छन् । प्रत्येक दलले मुलुक र जनताका एजेन्डा भन्दा गुट र नाता... थप हेर्नुहोस्