Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गणतन्त्र पक्षधर विपक्षी दलहरू जुटे

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा जारी छ। बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी छन्।


सम्बन्धित समाचार

आफ्नै प्रशंसा खोज्दाको प्रतिफल

२०८१ चैत्र २८

ताजा नेपाल

रवि थुनिन्छ, यिनको लुट के हुन्छ ?

२०८१ चैत्र २८

ताजा नेपाल

जोडियो ओली र मोदीको सम्बन्ध

२०८१ चैत्र २८

ताजा नेपाल