Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

तीनकुनेमामा दुर्घटना, एक युवतीको मृत्यु

२०८२ बैशाख २५

ताजा नेपाल

काठमाडौं । राजधानीको तीनकुनेमा बसले आज बिहान दुईवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौँ महानगरपालिका ३२ तिनकुनेस्थित मुनिभैरबमा बसले मार... थप हेर्नुहोस्

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

२०८२ बैशाख २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीत... थप हेर्नुहोस्

भारतले पाकिस्तानमाथि अपरेसन सिन्दूरको नाम दिएर हवाइ आक्रमण तिभ्र पार्दै

२०८२ बैशाख २४

ताजा नेपाल

२४ वैशाख, काठमाडौं । भारतले अपरेसन सिन्दूर नाम दिएर पाकिस्तानमाथि हमला सुरु गरेको छ । भारतले यो आक्रमणलाई किन अपरेसन सिन्दूर नाम दियो शक्ति राष्ट्रहरूले कुनै पनि सैन्य कारबाही गर्नुअघि, अपरेसन कहाँ हुने, कसरी हुने, कस... थप हेर्नुहोस्

युवा संघको विवादले पर्वतमा मारामार, एमाले प्रदेश सदस्य घाइते

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घा... थप हेर्नुहोस्

लाकुरीभञ्ज्याङको रिसोर्टमा लडेका थिए प्रचण्ड, टाउकोमा तीन टाँका

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । गएराति ललितपुरको लाकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लडेको पाइएको छ । प्रचण्ड सहितका व्यक्ति मंगलबार टेरेसेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क... थप हेर्नुहोस्

गणेशमान पुत्री रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ। महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्... थप हेर्नुहोस्

बाथरुममा लडेर प्रचण्ड घाइते

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति वाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन्। बाथरुमा लडेर उहाँ सामान्य घाइते हुन... थप हेर्नुहोस्

देउवालाई झस्काउने ओली र प्रचण्डको त्यो भेट

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । यहाँ सत्ताको सुरक्षाका लागि को कहाँ, कतिबेला मिल्न पुग्छ भन्ने कुरा पत्तो हुँदैन । त्यसैले त यहाँको गठबन्धन संस्कारले सार्थकता पाउन सकेको छैन । गठबन्धन गर्ने र धोका दिने शैलीकै कारण गठबन्धनप्रति त्यति विश्वस्त... थप हेर्नुहोस्

काश्मीरमा भारतको आक्रमण

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानमा बुधबार बिहान हवाई आक्रमण गरेको छ । पाकिस्तानले आक्रमणबाट ८ जनाको ज्यानको जानुका साथै ३५ जना घाइते भएको जनाएको छ । अबको केही घण्टामा नै पाकिस्तानको... थप हेर्नुहोस्

ऋण र ब्याजको बदला एक महिनाको लागि श्रीमती मागेपछि घाँटी थिचेर हत्या

२०८२ बैशाख २३

ताजा नेपाल

भारतको उत्तर प्रदेश प्रहरीले हत्यासम्बन्धी एउटा प्रकरण सुल्झाएको छ । ब्याज तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि ऋणीले एक व्यक्तिको घाँटी थिचेर हत्या गरेको विषय प्रहरीले अनुसन्धान गरी टुंग्याएको ह... थप हेर्नुहोस्