Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

प्रहरी प्रमुख कुँवर घर जाँदै

२०८१ चैत्र ४

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन... थप हेर्नुहोस्

यस वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले दिँदैछन् एसइई

२०८१ चैत्र ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गत... थप हेर्नुहोस्

नेप्सेको सीईओमा कसले मार्ला बाजी

२०८१ चैत्र ३

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत सीईओ छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ । गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्... थप हेर्नुहोस्

प्रचण्डको तस्बिर जलाइयो

२०८१ चैत्र ३

ताजा नेपाल

काठमाडौं । हेटौँडामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाइएको छ। शनिबार हेटौँडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजा... थप हेर्नुहोस्

गायक विक्रम राईको मृत्यु देखियो शंकास्पद

२०८१ चैत्र ३

ताजा नेपाल

काठमाडौं । गायक तथा संगीतकार विक्रम राईको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ। खोटाङ घर भएका राईको फागुन १७ गते राति हरसुङमा अर्गानिक खाजा घर, अनामनगरमा मृत्यु भएको थियो। अत्यधिक मदिरा सेवन गरेका रा... थप हेर्नुहोस्

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८१ चैत्र ३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य... थप हेर्नुहोस्

अमेरिकामा डरलाग्दो आँधी, २० जनाको मृत्यु

२०८१ चैत्र ३

ताजा नेपाल

एजेन्सी । अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन्। दक्षिण पूर्वी राज्यका ... थप हेर्नुहोस्

शेखर र गगनलाई दक्षिणले मिलाउने

२०८१ चैत्र २

ताजा नेपाल

काठमाडौं । फूर्ति जति लगाए पनि ५ करोड ७७ लाख नेपाल स्काउटको भाडा नतिर्ने ऊर्जामन्त्री वर्तमान सरकारका प्रधानमन्त्रीका विश्वासिलो पात्र बनेका छन् । बीपी पुत्र शशांकको पार्टी चुनावमा १ सय करोड जोहो गर्न आफैंले परेकाले प्रा... थप हेर्नुहोस्

विद्याको सुझावमा के चल्थे ओली

२०८१ चैत्र २

ताजा नेपाल

काठमाडौं । जसले नेकपा फुटायो उसैलाई पुनः पार्टी एकताको जिम्मा लगाउने पूर्व राष्ट्रपति विद्या भण्डारीको सुझाव एमाले अध्यक्ष केपी ओलीले फिस्स बनाए, प्रम पदमा आफू पूरै समय रहने गरी दल विभाजन अध्यादेश ल्याउने तयारी गर्दा नेप... थप हेर्नुहोस्

काठमाडौं तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

२०८१ चैत्र २

ताजा नेपाल

काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका ११ का ... थप हेर्नुहोस्