Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी भएको छ । बैंक र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाम... थप हेर्नुहोस्

बंगलादेशबाट १२ सय विद्यार्थी स्वदेश फर्किए

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनपछि १२ सय विद्यार्थी स्वदेश फर्किएका छन्। जसमध्ये आइतबार ४२० विद्यार्थीमध्ये ३०५ जना विद्यार्थी काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादु... थप हेर्नुहोस्

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्... थप हेर्नुहोस्

आज पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा माले लगायत विभिन्न... थप हेर्नुहोस्

बाइडेनले मैदान छाडे, कमला ह्‍यारिस नयाँ उम्मेदवार

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागको घोषणा गर्नुभएको छ । बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि ... थप हेर्नुहोस्

कति जुट्ला ओलीको पक्षमा, पुग्ला दुइतिहाइ ?

२०८१ श्रावण ६

ताजा नेपाल

काठमाडौं । माओवादीलाई काँग्रेसबाट टिपेर आफ्नो काखमा राख्दै पछारेर आफै सत्ताको नेतृत्वमा पुगेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन्। उनले प्रधानमन्त्रीमा नियुक्त भएको सातौं दिनमा प्रतिनिधिसभ... थप हेर्नुहोस्

फुटपाथ विस्तारको विरोधमा वडाध्यक्षले त्रिपालबाटै थालियो वडाको काम

२०८१ श्रावण ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरले थालेको फुटपाथ बिस्तारलाई लिएर काठमाडौं महानगरपालिका र वडाहरूबीचको विवाद साम्य भएको छैन । न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मसहितका क्षेत्रमा फुटपाथ बिस्तार थालिएपछि वडाले विरोध गरेका ह... थप हेर्नुहोस्

८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश

२०८१ श्रावण ६

ताजा नेपाल

काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्न थालेपछि झण्डै ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेको सरकारले जानकारी गराएको छ। परराष्ट्र मन्त्रालयले शनिबार ढाका विमानस्थल र सम्बन्धित सीमा नाकाहरूबाट विद्यार्थीह... थप हेर्नुहोस्

बिल नतिरेका ६ उद्योगको लाइन तत्काल जडान गर्न ओलीको निर्देशन

२०८१ श्रावण ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वटा उद्योगको लाइन आजै जडान गर्न निर्देशन दिएका छन्। नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रकलाइनवापतको बक्यौता नतिरेका ती उद्योगको लाइन शुक्रबार नै जडान गर्न प्रधानमन्त्रीले... थप हेर्नुहोस्

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै

२०८१ श्रावण ५

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन्। बाइडेनलाई लिएर डेमोक्र्याट... थप हेर्नुहोस्