Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आज पनि देशैभरि दर्किन्छ झरी

२०८१ असार २३

ताजा नेपाल

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। आइतबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र स... थप हेर्नुहोस्

मधेश सरकारबाट चार दलका ६ मन्त्री बर्खास्त

२०८१ असार २२

ताजा नेपाल

काठमाडौं । केन्द्रमा भएको सत्ता उलटफेरको प्रभाव मधेश प्रदेशमा परेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले आज चार दललाई सरकारबाट हटाउँदै ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवाद... थप हेर्नुहोस्

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाडी र डुबान

२०८१ असार २२

ताजा नेपाल

काठमाडौं। अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। सिद्धार्थ राजमार्ग अवर... थप हेर्नुहोस्

सत्ता बसाई नलम्ब्याउने तयारीमा प्रचण्ड, असार २८ गते विश्वासको मत

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । सत्ता बसाई लम्ब्याए पनि कुनै उपलब्धी हुने अवस्था नदेखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा उनले विश्वासको मत लिन... थप हेर्नुहोस्

वरिष्ठ उपाध्यक्षमा पाण्डे, रामकुमारीलाई उपाध्यक्ष

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । चर्चित युवा नेत्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष बन्ने लगभग तय भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टीम र केन्द्रीय समितिको भोलि घोषणा हुने छ । आज तीन जना प्रमुख नेताहरु... थप हेर्नुहोस्

पेनाल्टीमा चुके मेस्सी

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । टाइब्रेकरमा इक्वेडरलाई हराउँदै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। ह्युस्टनको एनजीआर स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ को जित... थप हेर्नुहोस्

साउन २३ मा तोकियो अग्नि सापकोटाविरुद्धको रिटको फैसला

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको फैसलाको मिति साउन २३ को नयाँ मिति तोकेको छ। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा चलाउन माग राखी दायर भएको रि... थप हेर्नुहोस्

लामिछानेको मुद्दा अब पूर्ण इजलासमा

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारंगा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ। न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद अब तीन जना वा तीन... थप हेर्नुहोस्

अब ओली नेतृत्वमा सरकार यसरी बन्छ

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं। नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु विश्वासको म... थप हेर्नुहोस्

रास्वपा महामन्त्री ढकाल निलम्बित

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उ... थप हेर्नुहोस्