Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

वायुसेवा निगममा भएन सुधार

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । जो पर्यटनमन्त्री बन्छ त्यो जहाज खरिद र भाडा काण्डमा फस्ने विगतको परम्परा माओवादीका निर्वतमान पर्यटनमन्त्री सुदन किराँतीले तोडेका छन् । वायुसेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न सकेको छैन ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्ड’द्वारा सम्मानित

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर... थप हेर्नुहोस्

राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । संघीय संसद् अन्तर्गतको दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल हुनेछ। यसका साथै नेपाली कांग्रे... थप हेर्नुहोस्

दश वर्षपछि नेपाल आइसीसी टी– २० विश्वकपको मैदानमा

२०८१ जेष्ठ २२

ताजा नेपाल

काठमाडौँ– दश वर्षपछि नेपाल आइसीसी टी २० विश्वकपको मैदानमा उत्रदैछ । नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध भोलि खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्न लागेको हो । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार ... थप हेर्नुहोस्

सहकारी ठगीमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सांसद् गीता बस्नेत सहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार पूर्वी नवलपरासी जिल्ला अदा... थप हेर्नुहोस्

पीएसजी छाडेर रियल मड्रिडमा एमबाप्पे

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन पीएसजीसँगको सम्झौताको म्याद सकिएपछि निशुल्क ट्रान्सफरमा रियल मड्रिडमा आबद्ध हुन सम्झौता गरेका छन् । फ्रेन्च क्लब पीएसजीसाग एमबाप्पेको सम्झौता ३० जुनमा सकिंदैछ । फ्रान्सेली ... थप हेर्नुहोस्

कहाँसम्म पुग्ला माधवको यात्रा ?

२०८१ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले न त सरकार छाडेर प्रतिपक्षमा झुण्डमा मिसिने हैसियत राख्छ नत सरकारलाई नै पूर्ण रुपमा समर्थन गर्न सकेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरणलाई लिएर दोहोरो चरित्र देखाएका छन... थप हेर्नुहोस्

हावाहुरीले करोडौंको केरा सोत्तर

२०८१ जेष्ठ २१

ताजा नेपाल

चितवन । हावाहुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण २ हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो । पूर्वी चितवनको रत्... थप हेर्नुहोस्

केजरीवाल आज फेरि जेल जाँदै

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन जेल जाँदै छन् । भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ । यस अघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या द... थप हेर्नुहोस्

भारतमा फेरि पनि मोदीकै देखियो दबदबा

२०८१ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं। भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन्। एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने ... थप हेर्नुहोस्