Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अस्पतालमै बयान दिएर हाजिरी जमानीमा छुटे महरा

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । सुन तस्करीको सञ्जाल मिलाएको आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । छोरा एटम महराको जिम्... थप हेर्नुहोस्

गुण्डा र डन सांसद र मन्त्री

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । तस्कर र गुण्डालाई पार्टीमा भिœयाएर आदर्शका कुरा गर्ने कम्युनिष्ट र काँग्रेसले समाजमा ऐजेरु बनेका दीपक मनाङ, रोज राना, गणेश लामा, मिलन चक्रे, कुमार घैंटे, दिनेश अधिकारी (चरी) जस्ताको आम्दानीबाट पोसिएका नेतालाई ... थप हेर्नुहोस्

सकियो महराको बयान

२०८० चैत्र ९

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको हो । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका उनलाई सरकारी वकिल कार्या... थप हेर्नुहोस्

बिष्फोटक ओपनिङ गर्दै ‘महाजात्रा’

२०८० चैत्र ८

ताजा नेपाल

चैत्रको ९ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका हलले उच्च शोज दिएका छन् । जसकाकारण, यो फिल्मले शुक्रबार र शनिबार बिष्फोटक ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो फिल्मलाई देशभरका मल्टिप्लेक्सले २३४ श... थप हेर्नुहोस्

राजनीतिक नेतृत्वको गलत दबाबमा नपर्न गृहमन्त्रीको निर्देशन

२०८० चैत्र ८

ताजा नेपाल

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृहका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सरुवा भई विभिन्न जिल्ला तथा निकायमा ... थप हेर्नुहोस्

अझै तीन दिन मौसममा सुधार नहुने

२०८० चैत्र ८

ताजा नेपाल

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म वर्षाको स... थप हेर्नुहोस्

मन्त्रीहरूले धमाधम थाले काम

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । काम गर्नेलाई मन्त्रालय ठूलो सानो भन्ने हुँदैन । काँग्रेससँगको गठबन्धन असहज भयो । माओवादीले मोर्चा फे¥यो । नेकपा माओवादीले एमालेसँगको गठबन्ध्न गर्दा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृहबाट परराष्ट्र हात लाग्यो ।... थप हेर्नुहोस्

भ्रष्टलाई बचाउँदा भत्कियो गठबन्धन

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । आफू मात्र प्रजातन्त्रवादीहरू अरुलाई आतंकवादी भन्ने गफ चर्का गर्ने नछाड्ने नेपाली काँग्रेस आफ्नै कारण सत्ताच्यूत भएको छ । पार्टीको १४औं महाधिवेशनमा बेप्रसंगका विषय उठाएर सत्ता गठबन्धनकै शक्तिमाथि प्रहार गर्दा न... थप हेर्नुहोस्

वर्तमान सत्ता समिकरणसँग जोडिएको चीन–रुस धु्रव

२०८० चैत्र ६

ताजा नेपाल

अर्जुन ज्ञवाली भुराजनीतिमा संतुलन कायम गर्न नसके परिणाम भयावह हुन्छ । रुस विरुद्ध युक्रेनले अमेरिकी आडमा नाटो भिœयाउँदा युक्रेनी जनता युद्धको भुमरीमा जकडिएका छन् । सम्भवत अब युक्रेन बिभाजन हुँदैछ र आधा युक्रेन रूस... थप हेर्नुहोस्

जाँदाजाँदै मोहन बस्नेतले डुबाए एडिबीको ऋण

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार भएकै छैन स्वास्थ्यमा व्यापक सुधार गर्छु भन्दै डुक्रिने मोहन बस्नेतले चलाएको भ्रष्टाचारले विश्व बैङ्कको ऋण पनि छाडेन । बस्नेत स्वास्थ्यमन्त्री भएको १० महिना सरकारका अस्पताल र विभागहरू आतंकित थिए । ती... थप हेर्नुहोस्