Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

शेखर पक्षले पायो राष्ट्रियसभामा तीन सिट

२०८० पुष २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ। कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना मधेश, बिष्णुदेवी पु... थप हेर्नुहोस्

गठबन्धनमा छिर्ने एमालेको प्रयास असफल, सत्ता गठबन्धनमा मिल्यो भागबण्डा

२०८० पुष २२

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनभित्र छिरेर महागठबन्धन बनाउँदै संसदमा छिर्ने प्रतिपक्षी दलको चाहना अन्ततः सत्ता गठबन्धनकै भागवण्डा मिलाउन नसक्दा तुहिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे स... थप हेर्नुहोस्

प्राधिकरणबीचको विवाद समाधानमा विशेष पहल लिन सरकारलाई आग्रह

२०८० पुष २२

ताजा नेपाल

चितवन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधा... थप हेर्नुहोस्

ठूलो भाग भत्किँदै भागवण्डा

२०८० पुष २२

ताजा नेपाल

काठमाडौं। सरकारलाई समर्थन दिएका साना दलहरुले पनि राष्ट्रिय सभा निर्वाचनमा आफुहरुले कम्तिमा एक सिट पाउनुपर्ने दावी गरेपछि सत्ता गठबन्धन भित्र सिट वाँडफाँट पेचिलो बन्दै गएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ ब... थप हेर्नुहोस्

राष्ट्रियसभा निर्वाचनका सबै पदमा उम्मेदवारी दिने एमालेको निर्णय

२०८० पुष २१

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै १९ सिटमा उम्मेदवारी दिने भएको छ। एमालेको शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको ... थप हेर्नुहोस्

हत्याकाण्डका अभियुक्तलाई साधारण तारेखमा छाडियो

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार ... थप हेर्नुहोस्

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सफाइ

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं। अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन्। २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे... थप हेर्नुहोस्

किन चल्यो विपनाको डिभोर्सको हल्ला

२०८० पुष २०

ताजा नेपाल

नायिका विपना थापाका श्रीमान् आशुतोष भारद्धाजले केही दिन अगाडि आफूहरुको डिभोर्स भएको भन्दै सामाजिक संजालमा एउटा तस्विर पोष्ट गरे । उनले, विपनासँग आफ्नो डिभोर्स भएको भन्दै लेखे र १५ मिनेटमा स्टाटस हटाए । यसपछि, सामाजिक संज... थप हेर्नुहोस्

दया र रिस्मापछि जोडिए सौगात

२०८० पुष २०

ताजा नेपाल

नायक सौगात मल्लले नयाँ फिल्म साइन गरेका छन् । उनले, ‘रिमै’ नामक फिल्म साइन गरेका हुन् । सौगात मल्ल जोडिएसँगै यो फिल्मको लाइनअप पुरा भएको छ । फिल्म ‘रिमै’मा नायक दयाहाङ राई र नायिका रिस्मा गुरुङ जोडिसकेका छन् । दया, सौगात... थप हेर्नुहोस्

खाने कुरामा छैन विमती

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं। दलहरु बाहिर जतिसुकै गाँड कोराकोर गरे पनि खाने बेलामा भागशान्ति जयनेपालमा सहमत हुन्छन् । मुलुक कसैलाई चाहिएको छैन । आफ्नो भागमा के पर्छ, कति पाइन्छ भन्ने मात्रै चासो छ । नेपालका समकालीन प्रमुख दलहरुले एक अर्काका... थप हेर्नुहोस्