Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सुनको आयात कोटा दुई वर्षपछि बढ्यो

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौँ । चाडबाडमा सुनको माग बढ्ने देखेर सरकारले सुनको आयात कोटा बढाउने निर्णय गरेको छ । मुद्रा सञ्चिती घटेपछि आयातमा कडाइ गरेको सरकारले दुई वर्षपछि सुन आयातको कोटा बढाउने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन... थप हेर्नुहोस्

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० आश्विन ८

ताजा नेपाल

कैलाली । बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो । शारीरिक रूपमा असक्... थप हेर्नुहोस्

एमाले बागमती अधिवेशन आजबाट

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम तय छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भ... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा मंसिर २८ गते हुनेछ निर्णय

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंसिर २८ गते निर्णय सुनाउने भएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद... थप हेर्नुहोस्

प्रचण्ड–सि चिनपिङबीच के भयो कुराकानी ?

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । एसियाली खेलकुदको उदघाटनका दिन शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भयो। संवादमा ‘एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने’ विषयमा दुवै ... थप हेर्नुहोस्

सशस्त्रका विभाग प्रमुख फेरिए

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । संगठन सुदृढीकरणमा जोड दिँदै आएको अर्थ सैनिक बल सशस्त्र प्रहरीले संगठनका एआईजीहरुको कार्यक्षेत्र परिवर्तन गरेको छ । फौजमा कुनै पनि हाकिम वा जवानको अवधि न्युनतम एक वर्ष रहने प्रावधान रहे पनि सशस्त्र प्रहरीका एआई... थप हेर्नुहोस्

सन्दीपको मुद्दा फेरि पनि स्थगित

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । ४३ न्यायाध... थप हेर्नुहोस्

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहकाबीच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्यान अध... थप हेर्नुहोस्

राहत र पेन्सन बन्चित शिक्षकले सडक नछाड्ने

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोल... थप हेर्नुहोस्

मुद्दाको पेसी आजै परेका कारण क्रिकेट टोलीसँगै चीन जान नपाउने भए सन्दीप

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन असोज ७ गते नै आफूविरुद्ध मुद्दाको पेसी परेकाले क्रिकेटर सन्दीप लामिछाने सँगै जान नपाउने भएका छन्।... थप हेर्नुहोस्