Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

खेतमा काम गर्न गएकाको मृत शरिर भेतियो

२०७७ चैत्र २०

ताजा नेपाल

जनकपुरधाम । धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । जिल्लाको औरही गाउँपालिका ३ बस्ने विजय मण्डल मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । ४० वर्षका मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतम... थप हेर्नुहोस्

जन्मदिन मनाएर फर्किदा कार दुर्घटना, एकको मृत्यु

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु हुन् । प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएक... थप हेर्नुहोस्

नयाँ वर्षमा गृह मन्त्रालय प्रधानमन्त्री कार्यालयमा

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं। २०७२ सालको विनासकारी भूकम्पले ध्वस्त बनाएको सिंहदरबार पुननिर्माणको क्रममा अघि बढेपछि मन्त्रालयहरु अदलबदल हुनेक्रम शुरु भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त... थप हेर्नुहोस्

६३ वर्षकी सौतेनी आमाको बलात्कार गर्नेलाई जन्मकैद

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाण्डौ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० ... थप हेर्नुहोस्

गाडी पल्टीदा चार घाइते

२०७७ चैत्र १९

ताजा नेपाल

धनुषा । धनुषाको जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयामा विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएका छन् । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ रमदैयास्थित ना १ ज ६३८५ नम्बरको विंगर अनियन्त्रित भएर पल्टिँदा ... थप हेर्नुहोस्

प्रचण्डलाई सर्वोच्चको लोप्पा

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । पार्टी एकता खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूताइदिएको सर्वोच्च अदालतले दुई पार्टीबीचको एकता बदर गर्ने निर्णय पुनरावेदन गर्न अस्वीकार गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालत... थप हेर्नुहोस्

न्यूरोडमा दिनदहाडै खुकुरी देखाएर आईएमई लुटे

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई लुटे । बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको छ । लुटमा स... थप हेर्नुहोस्

प्रचण्डको मुद्दा प्रधानन्यायाधीशले हेर्ने

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । एकता भंग बनाएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा पुर्याउने अदालतको निर्णयविरुद्ध फेरि अदालतको ढोका ढकढक्याइएको छ । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दर्ता भएको पु... थप हेर्नुहोस्

जीप दुर्घटनामा एकको मृत्यु, एक जना गम्भीर अवस्थामा

२०७७ चैत्र १८

ताजा नेपाल

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटा... थप हेर्नुहोस्

आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर मृत्यु

२०७७ चैत्र १८

ताजा नेपाल

बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको हो । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दि... थप हेर्नुहोस्