Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

यी हुन् खारेजीमा परेका २० संस्थान

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । सरकारले २० वटा संस्थान तथा समितिहरू खारेज गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ६ वटा संस्थानको पूर्ण खारेजी र १४ वटा संस्थान खारेज गरी मन्त्रालयबाट विभाग वा अन्य नि... थप हेर्नुहोस्

कुन मन्त्रालयले कति पाए बजेट ?

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड (६५ दशमलव २० प्रतिशत), पुँजीगततर्फ रु तीन खर्... थप हेर्नुहोस्

तपाईंले सोचेजस्तो दोषी छैन म : रेशम

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारक... थप हेर्नुहोस्

मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छानिए

२०८० जेष्ठ १४

ताजा नेपाल

मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार भएको अडिसनबाट उनीहरू छनोट भएका हुन् । बिगत आठ बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मिसेस तामाङ-२०२३’ को अडिसन शनिबार गरको थियो... थप हेर्नुहोस्

भ्रष्टाचारमा जोडियो यिनको हात

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाण्डौं । जनतालाई हावाका योजना प्रस्तुत गरेर आफैं मात्र देशभक्त, अरु सबै राष्ट्रघाती भन्ने केपी ओलीले पैसा कमाउन गरेका धन्दा धमाधम पर्दाफाँस भएका छन् । ओली देशभक्त थिए भने राष्ट्रघाती महाकालीको समयमा नेपालले १२ खर्व १... थप हेर्नुहोस्

९६ करोड कुम्ल्याएर ओली चोखा

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाण्डौं । सरकारलाई पाँडेगाली गरेर जबजको लुटधन्दा चर्काउन सफल यो मुलुकका विकास प्रमी नेता नेकपा एमालेका श्रद्देय अध्यक्ष केपी ओलीले ओम्नि कालमा औषधी खरिदको नाउमा रु १ अर्व २४ करोड ६८ लाखको लगानीबाट रु २८ करोड ७६ लाखको ... थप हेर्नुहोस्

लम्पसार भएर नेपाली बाँच्न नसक्ने पूर्व राजाको घोषणा

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । दलहरुको अकर्मन्यताले डाँडो काटेका बेला पूर्व राजाको सक्रियता बढेको छ । जनताको आक्रोमाथि पूर्व राजाको चलखेल शुरु भएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन्। शनिबार... थप हेर्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणका के के छन् एजेन्डा ?

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौँ । नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणले खास खर्थ राख्छ । त्यसैले त प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरको छिमेकीको निम्तो पाएर पनि दक्षिणको छिमेकीको इशारा कुरिरहे । प्रधानमन्त्रीको चारदिने औपचारिक भारत भ्र... थप हेर्नुहोस्

पहिचानवादीलाई रोक्न बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

२०८० जेष्ठ १३

ताजा नेपाल

बिराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो। जसअनुसार शनिबार बिह... थप हेर्नुहोस्

अब मन्त्रिपरिषद्ले खोल्ने चौधरीको जेलको ढोका

२०८० जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । सम्मानित अदालतले दोषी ठहर गरेका व्यक्तिलाई कानुनी शासनको धज्जी उडाउँदै सरकारले रिहा गर्नु कति कानुनस सम्मत निर्णय होला ? सरकारलाई पूर्वसांसद रेशम चौधरीलाई बाँकी सजाय माफी दिने वा नदिने भन्ने निर्णय गर्न बाटो ख... थप हेर्नुहोस्