Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

चितवन र तनहुँका सवारी रोकिए

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौं । पूर्वी नवलपरासी हुँदै पूर्वतर्फ हिँडेका गाडी आइतबार बिहान ६ बजेबाट प्रहरीले रोकेको छ । चितवन र तनहुँमा सुरु भएको चुनावको सुरक्षाका लागि भन्दै महेन्द्र राजमार्ग र भित्री सडकमा हिँडेका गाडी प्रहरीले रोकिदिएको हो... थप हेर्नुहोस्

तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा धमाधम मतदान

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौं। उपनिर्वाचनका लागि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बारा २, चितवन २ र तनहुँ १ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलेको स्वदेश फर्कने मितिको अझै टुंगो छैन

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ। भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको हो। पौडेलको उपचारमा संलग्न सम्बन्धित चि... थप हेर्नुहोस्

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका ६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्... थप हेर्नुहोस्

९ महिनामा १० खर्ब ८३ अर्ब व्यापार घाटा

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ बराबरको ... थप हेर्नुहोस्

चार प्रधानमन्त्री चितवनमा गर्जने

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तापक्षीय चार दलको संयुक्त आमसभा हुँदैछ। दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय भएको हो। आमसभालाई सम्बोधन गर... थप हेर्नुहोस्

एसपी बस्नेतलाई १५ दिन कैद र ५ हजार जरिवाना

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका एक एसपीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १५ दिन कैद र ५ हजार जरिवाना सुनाएको छ। एउटा अंशसम्बन्धी मुद्दामा एसपी रमेश बस्नेतलाई सर्वोच्च अदालतले सो आदेश दिएको हो... थप हेर्नुहोस्

आज सूर्य ग्रहण तर नेपालबाट देखिँदैन

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं। वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ अ‍ौशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भूभागबाट देखिँदैन। जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने ... थप हेर्नुहोस्

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्स अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन... थप हेर्नुहोस्

१३ एसएसपीको डिआइजीमा बढुवा

२०८० बैशाख ७

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका रिक्त रहेको १३ डिआइजीमा वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गरिएको छ। एसएसपी विकासराज खनालले बिहीबारबाट अवकाश पाउने अवस्था आएपछि सरकारले सबै प्रकृया पुर्‍याएर बुधबार नै बढुवा समितिको बैठक र... थप हेर्नुहोस्