Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बढ्यो सुनको मूल्य

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ३ हज... थप हेर्नुहोस्

आज प्रजातन्त्र दिवस

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं। जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँंदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मा... थप हेर्नुहोस्

अध्यक्ष ओलीका केन्द्रीय सदस्य प्रसाईलाई कारबाही गर्न सिफारिस

२०७९ फाल्गुन ६

ताजा नेपाल

झापा। नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्ध... थप हेर्नुहोस्

सांसद चौधरीको कैद मिनाहा

२०७९ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं। कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिएपछि रिहा हुने भएका छन्। आइतबार अर्थात फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरु... थप हेर्नुहोस्

सांसद भण्डारीको स्वास्थ्य अवस्था सामान्य

२०७९ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर निर्मल’ रहेको देखिएको छ। शुक्रबार उनको पहिलो शल्यक्रिया सफलतापू... थप हेर्नुहोस्

जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीकै हैसियत

२०७९ फाल्गुन ६

ताजा नेपाल

काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीबराबरकै मान्यता दिंदै सार्वजनिक विदाको क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ । जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने प्रचण्ड नेतृत्वको सरकारको निर्णय... थप हेर्नुहोस्

इन्धनको मूल्य घटेर आयो, निगमले घटाउला ?

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर आज नेपाल आयल निगमलाई नयाँसूची पठाएको छ । यसअघिको मूल्यमा पेट्रोलको मूल्य १.९७ रुपैयाँले घटेको छ भने डिजेलको ६.४१ र हवाई इ... थप हेर्नुहोस्

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौँ। नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन्। काठमाडौँ आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग हुन्। नेपाली सेनाले भारतीय वर्... थप हेर्नुहोस्

जथाभावी बोल्ने डिल्लीराम परे फन्दामा

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरे... थप हेर्नुहोस्

ओलीले सुन्न नचाहने राष्ट्रिय सहमति

२०७९ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनका दुई प्रमुख घटक माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेताहरूको भेट पछिल्लो समय बाक्लिएको छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘... थप हेर्नुहोस्