Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पार्टी नेतृृत्वप्रति महामन्त्रीद्वय खनिए

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौँ । पाँच वर्ष सत्ता बाहिरै पुग्ने स्थिति पार्टी नेतृत्वको असक्षमताका कारण सिर्जना भएपछि काँग्रेसमा अहिले नेतृत्वमाथिनै प्रश्न उठाउन थालिएको छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको स्वार्थ नछाड्दा कांग्रेस ... थप हेर्नुहोस्

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । प्रधानमन्त्री बिहान ११ः०० बजे पोखरा पु... थप हेर्नुहोस्

पार्टी एकताका विषयमा मतभिन्नता

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौं । माओवादी गठबन्धन तोडेर एमालेसँग जोडिएपछि नेकपा एकीकृत समाजवादी विलखबन्दमा परेको छ । यही बेला एकीकृत समाजवादीको स्थायी समितिको बैठक राखियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले ... थप हेर्नुहोस्

शालीनदी मेलाको तयारी पूरा

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण(श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत ... थप हेर्नुहोस्

नेताहरूको घर नधाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा ब... थप हेर्नुहोस्

चीनलाई बेवास्ता गर्दा निस्किएको राजनीतिक परिणाम

२०७९ पुष १३

ताजा नेपाल

अर्जुन ज्ञवाली काँग्रेस सस्थापक नेता कृष्णप्रसाद भट्टराईले युरो पश्चिमाको धर्मनिरपेक्षता मिशनलाई दुत्कारेर ०४७ को संविधानमा हिन्दूरास्ट्र कायम गरेको इतिहासमाथि संघियता र धर्मनिरपेक्षता जस्ता एजेन्डा बोकेर युरो क्र... थप हेर्नुहोस्

क–कसले दिए गगनलाई धोका ?

२०७९ पुष १३

ताजा नेपाल

काठमाडौं । प्रयास गर्नु पर्छ हरेक पाइला चाल्दा अगाडि पछाडिको वातावरण बुझ्नुपर्छ । मुलुकको जेठो पार्टी नेपाली काँग्रेसमा नेतृत्वको प्रतिस्पर्धा आन्तरिक हुने गरेको छ । गिरिजासँग चिरञ्जीवी वाग्ले, शेरबहादुर देउवा, नरहरि आचा... थप हेर्नुहोस्

कम्युनिष्ट सत्तामा पुग्दा चीन गदगद

२०७९ पुष १३

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएकै भोलिपल्ट चीनले बन्द प्राय भएको रसुवागढी नाका खोलिदिएको छ। आयातमा सामान्य गतिमा मात्र खुल्ने गरेको नाका निर्यातमा विगत ३ बर्षदेखि... थप हेर्नुहोस्

निर्मलालाई न्याय दिने रविको घोषणा

२०७९ पुष १२

ताजा नेपाल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन्। गृहमन्त्रीको रूपमा यही नै आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रक... थप हेर्नुहोस्

वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने

२०७९ पुष १२

ताजा नेपाल

काठमाडौं। सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्। आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब ... थप हेर्नुहोस्