Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बालेन शाह नयाँ पद्मरत्न मोडल

२०७९ जेष्ठ १७

ताजा नेपाल

  अर्जुन ज्ञवाली प्रसंग शुरु गरौं, पुराना नेता स्व. जोगमेहर श्रेष्ठबाट । एक दिन अकस्मात पूर्व गृहमन्त्री जोगमेहर श्रेष्ठसँग वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको घरमा जम्काभेट भयो । उमेरले देवकोटाभन्दा ज... थप हेर्नुहोस्

अमेरीकन दुताबास नयाँ पार्टी खोलाउने तयारीमा

२०७९ जेष्ठ १७

ताजा नेपाल

भरत दाहाल स्थानिय चुनावमा भएको मतदानको मनोविज्ञानलाई ध्यानमा राखेर काठमाडौंस्थित अमेरीकी दुताबासले नयाँ पार्टी खोल्न लगाउनका लागि केही स्वतन्त्र विजेता, केही भूपू कर्मचारी र दलभित्रका केही मानिसहरू सकृय बनाएको छ ।... थप हेर्नुहोस्

प्रहरीमा एआईजीपछि डिआईजीको लर्को

२०७९ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी... थप हेर्नुहोस्

आईजिपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ

२०७९ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । ज्येष्ठता मिचेर प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ। यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम ... थप हेर्नुहोस्

गाँठो बलियो बनाउँदै अघि बढ्ने गठबन्धनको निर्णय

२०७९ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ । आज बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ । गठबन... थप हेर्नुहोस्

काठमाडौं महानगरका जनप्रतिनिधिले पद बहाली गर्दै

२०७९ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं। काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सुन... थप हेर्नुहोस्

दुर्घटनामा ७ सैनिकको मृत्यु

२०७९ जेष्ठ १६

ताजा नेपाल

नयाँदिल्ली । भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् । लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको २६ सैनिक सवार उक्त गाडी सडकबाट श्यो... थप हेर्नुहोस्

विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, टोली पैदलबाट जाँदै

२०७९ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन । सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पा... थप हेर्नुहोस्

१९ यात्रुसहित क्याप्टेन प्रभाकरले उडाएको तारा एयरको विमान सम्पर्कविहीन

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेका थिए ... थप हेर्नुहोस्

आज १५औं गणतन्त्र दिवस

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौँ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा स... थप हेर्नुहोस्