Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

इमरान खान पदमुक्त

२०७८ चैत्र २७

ताजा नेपाल

इस्लामावाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ। शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट ... थप हेर्नुहोस्

रोल्पामा विप्लव र एमालेको गठबन्धन

२०७८ चैत्र २७

ताजा नेपाल

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा भाग लिने या नलिने बिषयमा भएको लामो समयको रस्साकस्सी पछि अन्ततः रोल्पामा उम्मेद्वारी दिने घोषणा गरेको छ।उक्त पार्टीका केन्द्रीय नेताहरुको निर्वाचनमा ... थप हेर्नुहोस्

लालबाबुलाई पन्छाएर ‘डन’ कमरेडलाई विराटनगर जिम्मा लगाउँदै एमाले

२०७८ चैत्र २७

ताजा नेपाल

काठमाडौं । पार्टीको टिकट पाउने भनेकै डन, ठेकेदार र माफियाले हो । जोसँग पैसा छ पार्टीले त्यस्तैलाई पत्याउने हो । पूर्व क्षेत्रमा डनका रुपमा चर्चित परशुराम बस्नेत विराटनगरको मेयरको उम्मेदवारका लागि नेकपा एमालेबाट सिफारिश भ... थप हेर्नुहोस्

माओवादीसँग एमालेको तालमेल हुन सक्छ, एससँग कुरै नगरौं

२०७८ चैत्र २६

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने बताएका छन् । एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताए । तर... थप हेर्नुहोस्

अब गाडी चढ्दा कति पर्छ भाडा ?

२०७८ चैत्र २६

ताजा नेपाल

काठमाडौं । बाग्मती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बैशाख १ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो । अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा... थप हेर्नुहोस्

आज मन्त्रिपरिषद् बैठकका २३ निर्णय सुचि सहित

२०७८ चैत्र २५

ताजा नेपाल

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २३ वटा निर्णय गरेको छ । बैठकका निर्णयबारे शुक्रबार जानकारी गराउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिय... थप हेर्नुहोस्

बिरासत जोगाउने एमालेको प्रयास

२०७८ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको एकता भत्काउन नसक्दा यतिखेर एमालेलाई साथी खोज्ने चटारो शुरु भएको छ । बाहिर भन्दा सबै मिले पनि हामीलाई फरक पर्दैन भनेको एमाले भित्रभित्रै भने सानातिना दलको सहारा खोज्दैछ । प्रमुख प्रतिपक्षी दल एम... थप हेर्नुहोस्

१५ लाख फिरौतीका लागि छिमेकीबाटै भयो ८ वर्षे बालकको हत्या

२०७८ चैत्र २५

ताजा नेपाल

काठमाडौं । सर्लाहीको मलंगवामा अपहरणपछि एक बालकको हत्या भएको छ। गत आइतबार रातिदेखि हराइरहेका मलंगवा नगरपालिका १२ का दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको हत्या भएको हो। आकाशको शव ५ दिनपछि छिमेकी जगदीश ठा... थप हेर्नुहोस्

काँग्रेसमाथि किन उठाए माधव र प्रचण्डले शंका

२०७८ चैत्र २५

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने पार्टी निर्णय विरुद्ध नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि चुलिएको छ। भरतपुर महानगरपालिका कुनै पनि हालतमा माओवादी केन्द्रलाई दिन नसकिने चितवन कांग्रेसले निष्कर्ष निकालेको छ... थप हेर्नुहोस्

गठबन्धनको पक्षमा किन छैनन् कोइराला

२०७८ चैत्र २४

ताजा नेपाल

बिराटनगर। आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिएका... थप हेर्नुहोस्