Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बालकोटमा देउवालाई गठबन्धन तोड्न दबाव

२०७८ पुष २५

ताजा नेपाल

काठमाडौं । काँग्रेस र एमाले अहिले सत्तापक्ष प्रतिपक्ष भए पनि अमेरिकी सहयोग एमसीसीको विषयमा दुवैको धारणा एउटै छ पास गर्नुपर्छ । तर राजनीतिक स्वार्थका कारण एमाले रोकिएको मात्रै हो । एमसीसीलाई भजाएर गठबन्धन भत्काउन सकिन्छ भ... थप हेर्नुहोस्

काँग्रेसमा को को हुन् गठबन्धन विरोधी

२०७८ पुष २५

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टहरु अहंकार र जुँगाको लडाइँमा रमाइरहँदा नेपाली काँग्रेसले ठूलो अवसर पाएको छ । तर त्यो अवसरलाई कसरी उपयोग गर्ने भन्ने विषयमा काँग्रेसभित्र विवाद देखिएको छ । नेपाली काँग्रेसभित्र तीन तहको चुनावमा गठबन्ध... थप हेर्नुहोस्

उपराष्ट्रपति कमला ह्यारिसलाई भेट्न अमेरिका जाँदै पूर्वयुवराज्ञी हिमानी

२०७८ पुष २४

ताजा नेपाल

काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाह अमेरिकाको भ्रमणमा जाने भएकी छन्। छोरा हृदयेन्द्रविक्रम शाहलाई अमेरिकामा अन्डरग्य्रजुएसनको अध्ययनका लागि विश्वविद्यालय भर्ना गराउनका लागि उनी यही जनवरी १७ तारिकका दिन अमेरिका पुग्ने बत... थप हेर्नुहोस्

संसदको गतिरोध हटाउन देउवा ओलीको शरणमा

२०७८ पुष २४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शनिबार बिहान साढे १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट आएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले ... थप हेर्नुहोस्

नीति नियम सबैलाई एउटै हुन्न र ?

२०७८ पुष २३

ताजा नेपाल

कानुन सबैका लागि बराबर हुनुपर्ने हो । तर नेपालमा उखानै बनेको छ सानालाई ऐन ठूलालाई चैन । श्रमिकको साथ बिना कुनै पनि संस्थाले लक्ष्य पूरा गर्न सक्दैन । श्रमको कदर गर्नु नै राजनीतिक र प्रशासनिक दायित्व हुन्छ हामीकहाँ बोल्ने... थप हेर्नुहोस्

माछाभन्दा अगाडि नै सीडीओले साप गले

२०७८ पुष २३

ताजा नेपाल

चितवन । आफ्नो पदीय गरिमा राख्न सकेन भने मान्छे चिप्लिन्छ । चितवनको चर्चित माछा प्रकरणमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र मत्स्य व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । सिडिओ तामाङले मत्स्य व्यवसायीसमक्ष आत्मालोचना... थप हेर्नुहोस्

बतासमा आरजु म्याडमको संलग्नता पुष्टी

२०७८ पुष २३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू बतास समूहसँग आबद्ध नरहेको भने पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ । बतास समूह पछिल्लो पटक विवादमा आएपछि आरजु सल... थप हेर्नुहोस्

नेपाल प्रहरीका २६ जना एसएसपीको सरुवा (को कहाँ पुगे ?)

२०७८ पुष २३

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेका हुन् । २६ जना एसएसपीको सरुवा हुदाँ ... थप हेर्नुहोस्

आफ्नो समूहलाई बेवास्ता नगर्न गगनको चेतावनी

२०७८ पुष २२

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहे पनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् । बुधबार शेरख कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चु... थप हेर्नुहोस्

यदु खरेललाई गुप्तचर प्रमुखमा बढुवा

२०७८ पुष २२

ताजा नेपाल

काठमाडौं। मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदु खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले खरेललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री कार्यालय मात... थप हेर्नुहोस्