Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ समक्ष ७७ प्रदेश सांसदको हस्ताक्षरसहित दावी पेश गरेका हुन् । नेपाली कां... थप हेर्नुहोस्

महाराजगञ्जमा ओली–देउवा भेटवार्ता

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालय... थप हेर्नुहोस्

क्यानको महानिर्देशकमा हुँदैछ चलखेल

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि अर्को नियुक्तिको तयारी भइरहेको छ। पर्यटन मन्त्रालयले आज भोलि नै अर्को व्यक्तिलाई वरियता मिचेर नियुक्तिको तयारी गरे... थप हेर्नुहोस्

५० हजार आवेदन शुल्कसहित रास्वपामा समानुपातिक उम्मेदवार आह्वान

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि आव्हान गरेको छ । सो पार्टीले विहीबार एक सूचनामार्फत् फागुन २१ गते हुने आमनिर्वाचनका लागि स... थप हेर्नुहोस्

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस हुँदैछ । विशेष अदालतमा न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको २ नम्बर इजलासमा उनक... थप हेर्नुहोस्

ओलीको हिसाव बिगार्ने पोखरेल– विद्या पक्षको योजना

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । एमालेभित्र महाधविशेन प्रतिनिधिको जोड घटा शुरु भएको छ । अध्यक्ष ओलीको प्यानलै सुरक्षित राख्ने गरी हिसाव किताव भइरहेका बेला नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यतिबेला एघारौँ महाधिवेशनका लागि चुनिएर आएका... थप हेर्नुहोस्

मधेशमा आज नयाँ मुख्यमन्त्रीको दाबी

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । सात दलका तर्फबाट आज मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने भएको छ । आज नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले रातोपाटीलाई बताए । मधेस प्रदेशको मुख... थप हेर्नुहोस्

रत्नपार्कमा अब निःशुल्क वाइफाइ

२०८२ मंसिर १८

ताजा नेपाल

काठमाडौं । काठमाडौंको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क (वाइफाइ) इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ ... थप हेर्नुहोस्

शेरबहादुर ओली समूहको उपमहासचिव उम्मेदवार

२०८२ मंसिर १८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबी गरेका हुन् । तामाङ अहिले स्थायी कमिटी सदस्य छन् । महाधिवे... थप हेर्नुहोस्

स्वार्थको एकतामा फुर्को धेरै

२०८२ मंसिर १८

ताजा नेपाल

काठमाडौं । वैचारिक निष्ठा र समर्पण बिर्सेर कम्युनिष्ट पार्टीमा हुने एकता एकछिनको फुर्को हुन्छ । राष्ट्र र जनतालाई केन्द्रमा राखेर हुने एकताभित्र त्याग र समर्पण हुन्छ । जहाँ एकता, संघर्ष, एकता र विविधतामा बसह हुन्छ, त्यहा... थप हेर्नुहोस्