Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ज्योतिषीको साइतमै सरे देउवा सरकारी निवास

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौँ । सत्ता अहंकारले मैमत्ता बनेका केपी ओलीलाई सम्मानित सर्वोच्च अदालतले घोक्य्राएर सत्तामा पु¥याइएका शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका उनी ... थप हेर्नुहोस्

स्थायी कमिटी बैठक रोक्न माधवका कुन कुन नेता पुगे ?

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौँ । नेकपा एमाले विभाजनको डिलमा पुगेको छ । पार्टी एक भए पनि एउटा खेमा सत्तामा छ भने अर्को खेमा प्रतिपक्षमा रहेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक... थप हेर्नुहोस्

मोबाइल लुट्ने गिरोह पक्राउ

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौंं । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ, विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । मोटरसाईकलमा हिँड्ने उनीहरु... थप हेर्नुहोस्

नयाँ बजेटकाे तयारीमा जनार्दन

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौँ । संसद विघटन गरी अध्यादेशबाट बजेट ल्याएको केपी ओली नेतृत्वको सरकार परिवर्तनपछि बनेको काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को बजेट ल्याउने तयारी गरेको छ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका जना... थप हेर्नुहोस्

आज एमाले स्थायी कमिटी तथासंसदीय दलको बैठक, माधव नेपाललाई पनि बोलाइयो

२०७८ श्रावण १

ताजा नेपाल

काठमाडौं । सत्ताबाट बाहिरिएको एमालेभित्रको आन्तरिक कलह साम्य हुने भन्दा पनि बिग्रहको बाटोतिर अघि बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि असार २९ गते मंगलबार बस्ने भनिएको बैठक ब... थप हेर्नुहोस्

सातै प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् । सातवटै प्रदेशमा ओलीनिक... थप हेर्नुहोस्

बृहत कम्युनिष्ट एकताको पक्षमा विप्लव

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं। ओलीको जालमा परेर शान्ति प्रक्रियामा आए पनि सबै सम्झौता कार्यान्वयन नभएपछि असन्तुष्ट बनेका नेकपा विप्लवका अध्यक्ष नेत्रविक्रम चन्द बृहत कम्युनिष्ट एकताको अभियानमा लागेका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘व... थप हेर्नुहोस्

स्वास्थ्यकर्मीको भत्ता अर्थबाट हिड्यो

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने नि... थप हेर्नुहोस्

पछि हट्यो आयल निगम

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान एक÷एक रुपैयाँका दरले मूल्य घटाएको हो । गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ... थप हेर्नुहोस्

खाँणले रोके प्रहरी हाकिमहरुको सरुवा

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा कार्यान्वयनमा रोक लगाइएको छ । असार २४ मा ओली नेतृत्वको सरकारले गरेको सरुवा शेरबहादुर देउवा नेतृत्वको सरकार... थप हेर्नुहोस्