Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

काँग्रेसमा देउवाकै पल्लाभारी

२०७८ असार २०

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसको १४औं महाधिवेनको मिति नजिकिँदै जाँदा सभापतिका आकाक्षी दर्जन पुगेका छन् । यतिखेर काँग्रेसको क्रियाशील सदस्यता छानविन समिति गौशालामा भारतले बनाइदिएको धर्मशालामा बसेर फाइल खोतल्दैछ । दशलाख क्रिय... थप हेर्नुहोस्

राजनीति भाँडिदा पूर्व राजा समेत अक्रोशित

२०७८ असार २०

ताजा नेपाल

काठमाडौं । राजनीतिक अस्थिरताले मुलुक अक्रान्त भएको बेला पूर्वराजा ज्ञानेन्द्र शाह समेत आक्रोशित बनेका छन् । पूर्व राजा ज्ञानेन्द्रले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको आरोप लगाएका ... थप हेर्नुहोस्

फिलिपिन्समा विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

२०७८ असार २०

ताजा नेपाल

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुम... थप हेर्नुहोस्

मेस्सीको जादुले सेमिफाइनलमा पुग्यो अर्जेन्टिना

२०७८ असार २०

ताजा नेपाल

एजेन्सी । सुपरस्टार लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा इक्वेडरलाई ३–० गोलले पराजित गरी अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले कोलम्बियासँग खेल्नेछ । कोलम्बियाले आजै भएको खेलमा ... थप हेर्नुहोस्

सबैथोक चल्ने निषेधाज्ञा किन थप्छ प्रशासन ?

२०७८ असार २०

ताजा नेपाल

काठमाडौँ । जनजीवन सामान्य बन्नु राम्रो हो । तर कोरोनाको जोखिम घटेको छैन भन्ने कुरा संक्रमणको प्रतिशतले देखाइरहेको छ । काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । यसबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका त... थप हेर्नुहोस्

पृथ्वी राजमार्गमा पहिरै पहिरो, धादिङ सम्पर्क विच्छेद

२०७८ असार १९

ताजा नेपाल

काठमाडौं । अविरल वर्षापछिको पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले चारवटा सवारी पुरिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले ... थप हेर्नुहोस्

यो महामारीमा ७ अर्ब ७२ करोडको निर्वाचन किन चाहियो ?

२०७८ असार १९

ताजा नेपाल

काठमाडौँ । जनताले स्थायी सरकार, सुशासन र समृद्धिका लागि कम्युनिष्टलाई दिएको मत बालुवामा पानी सावित भएको छ । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले ... थप हेर्नुहोस्

चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

२०७८ असार १९

ताजा नेपाल

एजेन्सी । डिफेन्डिङ च्याम्पियन ब्राजिलले शनिबार चिलीलाई १–० ले हराएर कोपा अमेरिकाको अन्तिम चारको यात्रा तय गरेको छ । अब प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्नेछ । चिलीमाथि प्राप्त जितमा ब्राजिलका लागि लुका... थप हेर्नुहोस्

राज्यमन्त्रीको राजीनामाले लुम्बिनीमा भूकम्प

२०७८ असार १८

ताजा नेपाल

काठमाडौ। लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि त्यहाँको सरकारलाई ७ रेक्टरको भूकम्पले हल्लाएको छ । सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष ... थप हेर्नुहोस्

मिल्ने छेकछन्द एमालेमा देखिएन

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेको जुँगाको लडाइँ फुटकै बिन्दूतर्फ अघि बढेको छ । दुर्व पक्षको अहंकार घट्न नसक्ने हो भने भने अबको साता नेकपा एमाले औपचारिक रुपमा विभाजन हुनेछ । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ... थप हेर्नुहोस्