Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

२०८२ कार्तिक २४

ताजा नेपाल

धुलिखेल । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आइतबार बनेपामा काभ्रे... थप हेर्नुहोस्

फर्किनेहरुका लागि एमालेले यस्तो गर्यो तयारी

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेले पार्टी छाडेकाहरुलाई ‘घर फर्क अभियान’ चलाएको छ । यो क्रममा सोमबार काठमाडौँमा हुने कार्यक्रममा एमाले छाडेर बाहिर बसेका एक सय भन्दा बढी नेता कार्यकर्ता फर्कँदैछन् । पार्टीमा फर्किनेहरुलाई विशेष किसि... थप हेर्नुहोस्

अन्ततः रावल पनि तयार भए नेकपामा मिसिन

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा भीम रावल प्रचण्ड माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ । विभिन्न तहका नेताहरूसँगको चरणबद... थप हेर्नुहोस्

रास्वपाले किन गुमायो यति ठूलो अवसर

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । मुलुकमा परिवर्तनको आभाष दिलाउने नयाँ शक्तिको खोजी नयाँ अनुहारबाट भइरहेको छ । अघिल्लो निर्वाचनको मुखैमा स्थापना भएर राजनीति सिक्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ सोच बोकेकाहरुले प्रयोग गरेर ठूलो पार्ट... थप हेर्नुहोस्

संसद् पुनःस्थापनाको विपक्षमा शेखर गगन समूह

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ । भदौ २७ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि विघटित संसद् फर्काउन पार्टीले आइतबारदेखि सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेको... थप हेर्नुहोस्

फेरि हिंसा भड्काउने प्रसाईको तयारी

२०८२ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । केही न केही उपद्रो गरेर आफूलाई शक्तिशाली देखाएर बैंक तथा वित्तीय क्षेत्रलाई प्रभावित पार्ने प्रयासमा रहेका विवादित व्यवसायी दुर्गा प्रसाई समय अनुसार आफूलाई प्रयोग गर्दै अघि बढेका छन् । मंसिर ७ गते आन्दोलनको घो... थप हेर्नुहोस्

बालेनलाई ‘जेनजी मुभमेन्ट अलायन्स’को चेतावनी

२०८२ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । जेनजी आन्दोलनका माष्टर माइन्ड भनिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जेनजी मुभमेन्ट अलायन्सले बिनाविकल्प सुकुमबासी बस्तीमा डोजर नलगाउन काठमाडौँ महानगरपालिकालाई चेतावनी दिएको छ। उक्त अलायन्सले व... थप हेर्नुहोस्

छुटफुट वालाले तोके भुसाललाई नेता

२०८२ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । माओवादीसहितका १० वाम गठबन्धनसँगको एकता प्रक्रियामा सहभागी नभएका घनश्याम भुसालको संयोजकत्वमा नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान गठन गरिएको छ। शनिबार सम्पन्न जुम बैठकबाट नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो

२०८२ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। ... थप हेर्नुहोस्

काँग्रेसमा थपियो चुनावी टिकटले रडाको

२०८२ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । कसको हातमा डाडुपन्यु रहन्छ भन्ने अर्थ राजनीतिमा रहन्छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण गर्ने हानथापले नेपाली कांग्रेसको महाधिवेशन मिति तोक्न सकस परेको नेताहरू बताउँछन्। भदौ २३ ... थप हेर्नुहोस्