Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

देउवा दम्पती उपचारका लागि सिंगापुर जादैँ , कार्यवाहक खड्कालाई

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाने भएका छन् । देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा सम्भवत भोलि नै सिंगापुरतर्फ जान लागेका हुन्... थप हेर्नुहोस्

सरर मर्सिडिज गाडिमा

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाण्डौ,सरकारी गाडी आन्दोलनले जलाएपछी जेनजी सरकारका प्रधानमन्त्रीले मर्सिडिज गाडी चड्न परेको छ । परराष्ट मन्त्रालयको अतिथि सत्कार बिभाग अन्तरगत रहेको सो गाडी कालो सिसाको छ । प्रधानमन्त्री कार्की आफैले सो मन्त्रालय समाल... थप हेर्नुहोस्

डा शेखरसँग युवा पुस्ता जोडिँदै

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं । मर्ता क्या नही कर्ता भने जस्तै भएको छ आफ्नो धरातल बिर्सेर भाउजुको सेवक बनेका गगन थापालाई । युवाको नाममा राजनीति चम्काउँदा गगन आफैं भ्रष्टाचारीका रुपमा परिचित छन् । उनलाई बाख्रा काण्ड र स्वस्थ्य उपकरण खरिद काण्... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठकमार्फत् सार्वजनिक हुँदै शेरबहादुर देउवा

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक यो बैठकमार्फत सार्वजनिक हुन लागेका छन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्य... थप हेर्नुहोस्

गभर्नरका लागि भेटिएन भाडाको घर

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा विश्वनाथ पौडेलका लागि घर भाडामा लिन प्रस्ताव गरेको आवेदन दिने समय बढाएको छ। असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेहरूले प्रस्ताव पेश गर्न भनिएपनि पर्याप्त प्रस्ताव नआएपछि समय बढाएको... थप हेर्नुहोस्

संसद ब्यूताउने योजनामै छन् सभामुख

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं । सुशीला कार्की सरकारले विघटन गरेको प्रतिनिधि सभा ब्युँताउन तीन ठूला दलको साथ लिएर सभामुख देवराज घिमिरे सर्वोच्च जाने तयारीमा जुटेका छन्। विघटनविरुद्ध नेपाली कांग्रेस र नेकपा एमालेले अदालत जाने निर्णय गरिसकेका छ... थप हेर्नुहोस्

भाटभटेनीको क्षति १५ अर्बभन्दा बढी, १० अर्बको मात्रै बीमा

२०८२ आश्विन २७

ताजा नेपाल

काठमाडौं । जेन–जी आन्दोलनको निशानामा परेको भाटभटेनी सुपरमार्केटमा १५ अर्बभन्दा बढीको क्षति भएको छ । भदौ २४ गते भाटभटेनीका अधिकांश ब्रान्चमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । देशभरि रहेका २७ वटा स्टोरहरु सबैमा लुटपाट भएक... थप हेर्नुहोस्

सिंहदरबारको आगजनी योजनाबद्ध थियो ?

२०८२ आश्विन २७

ताजा नेपाल

काठमाडौं । भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित रूपमा गरिएको हुन सक्ने अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। हाना बिच र सजल प्रधानलिखित रिपोर्टमा आगजनीमा सहभागी व्यक्ति, प्रत्यक्षदर्शी तथा विज्ञसँगको कुरा... थप हेर्नुहोस्

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प

२०८२ आश्विन २७

ताजा नेपाल

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्द... थप हेर्नुहोस्

एमाले सचिवालय ९ जनाको बैठकमा ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरे

२०८२ आश्विन २६

ताजा नेपाल

२६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक... थप हेर्नुहोस्