Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मध्यराति पोखियो ओलीप्रति बालेनको आक्रोश

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सोमबार जेन जी आन्दोलनमा सरकारले दमन गर्दा २० जना युवा मारिएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन्। उनले सोमबार मध्यराति फेसबुक... थप हेर्नुहोस्

प्रधानमन्त्रीको असन्तुष्टिबीच सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्

आजबाट सोह्र श्राद्ध सुरु

२०८२ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । सोमबारदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। यो पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय हो। वैदिक सनातन हिन्दु परम्पराअनुसार, कुनै पनि ठुला चाडपर्व वा शुभ कार्य गर्नुअघि पितृहरूलाई सम्झने... थप हेर्नुहोस्

विद्याको पक्षमा गोदाबरीमा को को खुले ?

२०८२ भाद्र २२

ताजा नेपाल

काठमाडौं । गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा अहिले समूहगत छलफल चलिरहेको छ । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा मात्र समूहगत छलफल गर्न नेतृत्वले निर्देशन दिएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्... थप हेर्नुहोस्

बालिकालाई ठक्कर दिएर भागेका मन्त्रीले दिए २० हजार

२०८२ भाद्र २२

ताजा नेपाल

काठमाडौं । प्रदेशका मन्त्री चढेको सरकारी गाडीले ११ वर्षिया बालिकालाई ठक्कर दिएर भागेको घटनामा उपचार र माफीपछि सहमति गराएर प्रहरीले गाडी छाडेको छ। चालकमाथि थप कुनै कारबाही प्रक्रिया अगाडि बढेको छैन। कोशी प्रदेशका आर्थिक म... थप हेर्नुहोस्

आज खग्रास चन्द्रग्रहण, के गर्ने के नगर्ने ?

२०८२ भाद्र २२

ताजा नेपाल

काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ... थप हेर्नुहोस्

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो समिति

२०८२ भाद्र २१

ताजा नेपाल

काठमाडौं । एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यी समिति बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेक... थप हेर्नुहोस्

केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइयो

२०८२ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय का... थप हेर्नुहोस्

कसले गर्यो महाधिवेशन भाँड्ने प्रयास अध्यक्षज्यू

२०८२ भाद्र २१

ताजा नेपाल

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ। बालिकाको सम्पूर्ण उपचार ख... थप हेर्नुहोस्

मन्त्रीको गाडीले बालकलाई ठक्कर दिएपछि….

२०८२ भाद्र २१

ताजा नेपाल

ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन् । हरिसिद्धि सडकको उकालोमा बालकलाई गाडीले ठक्कर दिएको हो । घाइते बा... थप हेर्नुहोस्