Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानले गत फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सुरुआत गरिएको आन्दोलन मंसिर ७ गतेबाट सडक आन्दोलका रुपमा परिणत भएको छ। प्रहरीको व्यापक धरपकडका बाबजुद उनको आन्दोलन जारी रहका बेला अभियानका कमाण्डर दुर्गा प्रसाईलाई सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले घरमै नजरबन्द गरेपछि मेडिकल व्यवसायी प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन। अधिबक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षवाट मुद्दा दायर गरेका हुन्। सो मुद्दाको आइतवार सुनवाइ हुनेछ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल