Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चरेश सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(१७ ढल्कुस्थित सडक किनारबाट अवैध लागूऔषध चरेश २ सय ६८ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१७ ठेगाना भएका २१ वर्षीय सुरज प्रताप पुजारी र सोही महानगरपालिका(१६ ठेगाना भएका ३२ वर्षीय उमेश डंगोल रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहिता फेला पारी पक्राउ गरेको हो ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल