Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार सय गाँजाका बोट फाँडियो

पर्वत । कुश्मा नगरपालिका–२ अर्मादी क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका करिब ४ सय गाँजाका बोट मंगलबार प्रहरीले काटी उखेली नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, कुश्मा नगरपालिका–२ का वडा सदस्य, जनचेतना आमा समूहकी अध्यक्ष, स्थानीय अग्रसर युवा क्लवका अध्यक्ष र स्थानीयबासीको सहभागितामा उक्त गाँजाका बोट नष्ट गरिएको हो ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल