Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । डिफेन्डिङ च्याम्पियन ब्राजिलले शनिबार चिलीलाई १–० ले हराएर कोपा अमेरिकाको अन्तिम चारको यात्रा तय गरेको छ । अब प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्नेछ । चिलीमाथि प्राप्त जितमा ब्राजिलका लागि लुकास पाक्वेलाले ४७ औं मिनेटमा गरे र यो नै निर्णायक सावित भयो । यसअघि पेरुले पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो ।
निर्धारित समयको खेल ३–३ को बराबरीमा समाप्त भएपछि खेल टाइब्रेकरमा पुगेको हो । प्रतियोगिताका अन्य क्वाटरफाइनलमा उरुग्वले कोलम्बिया तथा अर्जेन्टिनाले इक्वडेरको सामना गर्नेछ ।
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल