Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झापा–५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश

काठमाडौं । झापा निर्वाचन क्षेत्र नं ५ मा रास्वपा नेतासहित विभिन्न दलमा आवद्ध युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे ।

सोमबार निर्वाचन क्षेत्र अन्तर्गतको दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँगको भेटघाटका लागि पुगेका ओलीले दमक फनपार्कमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का क्षेत्रीय प्रतिनिधी परिषद सदस्य भरत खनालसहित विभिन्न युवाहरुलाई एमालेमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्ने युवाहरुले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताएका छन् ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहेका एमाले अध्यक्ष ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिका भित्रका विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।

 


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल