Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले प्राधिकरणलाई पत्र लेखेको हो । प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गरेको छ। टिकटकले सरकारले टिकटक प्रतिबन्ध लगाएकै दिन प्राधिकरणलाई पत्र पठाएको हो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल