Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालका विरुद्ध सर्वोच्य अदालतमा मुद्धा पर्दा एक भएका जनयूद्धकारी घटकहरुलाई युरोपेली डलरले भत्काई दिएको छ । राष्ट्र जनताभन्दा पद र स्वार्थमा रमाएका धम्की दिदै चन्दा अशुल्दै मस्ती गर्न पल्केको त्यो जमातलाई जनता र राष्ट्रको दायित्व थिएन । पदमा पुग्दा प्राविधिकले चलाउने संस्थामा खाई खेलेका मखण्डीलाई प्रमुख वनाउनेहरुवाट जनताले आश गरेको पनि थिएन् ।
माओवादी केन्द्र, नेकपा माओवाद क्रान्तीकारी, समाजवादी, नेकपा वहुमत, नेकपा –चन्द) वैज्ञानिक समाजवादी, एकिकृत माओवादी जस्ता जे नाम भएपनि उनीहरुको शक्ति कमजोर भएको छ । नेकपा एमालेको ओली गुटले त्यही मौका पारेर अवसरवादीहरु एमालेमा गएका छन् । अदालती खैलावैलापछि लेखराज भट्ट टोप बहादुर रायमाझी समेत झस्केका छन् । पार्टीकै सिद्धान्त नीति विधि र प्रकृयामा विचलन आएको एमाले माओवादी घटकहरु छिन्न भिन्न भएकोमा खुशी छ । पार्टी जनतामा स्थापित भएको मौकाको सदूपयोग गर्नुभन्दा दलित जनजाति सुकुम्वासी सर्वहाराका नाममा डलर खेती गरेर धार्मिक विभाजन गरेको परिवर्तनकारी जमात आफ्नै हितको न्यायीक क्षेत्र तर्फ सचेत भएन । एमालेको खाईखेती संघियता र गणतन्त्र थिएन । वरु राप्रपा जस्तो परिवर्तन विरोधीलाई एमालेले नै बोक्यो । तर माओवादी विरुद्ध जासुस र सिआइडी परिचालन गर्नु उसको वहादुरी वन्यो । एमालेको ओली पथले नै यतिखेर सर्वोच्चमा हल्ला खल्ला वनाएको हो । एमालेको मोहमा फसेकाहरुले माआवादी सम्वद्ध मोर्चालाई पूर्णता गर्न रुचाएनन् । सवैको रिश प्रचण्ड माथी छ । आफू कहा परिन्छ चासो छैन ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल