Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तामझामका साथ सुरु हुँदैछ नेपाली काँग्रेसको महाधिबेसन

काठमाण्डौ । नेपाली काँग्रेसको १४औं महाधिबेसन आजबाट सुरु हुँदैछ  भृकुटीमण्डबमा उद्घाटन हुदैछ
महाधिबेसनको कार्यतालीका यस प्रकार छ ।

१ महाधिबसन प्रतिनिधिअरुको नामावली प्रकासन २०७८ मंसिर २४ गते बिहान १० बजे
२ उम्मेदवारको मनोनयन दर्ता २०७८ मंसिर २५ गते १० बजै देखि बेलुका ५ बजे सम्म
३ उम्मेदवारी मनोनयन दर्ता उपर दाबी बिरोध र जाचबुझ २०७८ मंसिर २५ गते बेलुका ५ बजेदखि ७ बजेसम्म
४ दाबी बिरोध उपर मिर्णय २०७८ मंसिर २५गतैबेलुका ७ बजेदेखि ९ बजेसम्म
५ उम्मेदवारको पहिलो नामावली प्रकासन २०७८ मंसिर २५ गते बेलुका ९ बजेदखि १२ बजेसम्म
६ मनोनयन पत्र फिर्ता लिसक्नुपर्ने समय २०७८ मंसिर २६ गते बिहान ११ बजेसम्म
७ उमेदवारको अन्तिम नामावली प्रकासन २०७८ मंसिर २६ गते दिउसो १२ .ं १५ बजे
८ मतदान २०७८ मंसिर २७ गते बिहान ८ बजे राष्टिय सभा गृह भृकुटीमण्डबमा ।

यदि सभापतिको मत ५१ प्रतिसत नआएमा राष्टिय सभा गृहमा तुरुन्तै मतदान गरिने छ ।


सम्बन्धित समाचार