Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार

नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोलीले सुरुङभित्र रहेका उनीहरूसँग दोहोरो संवाद गर्न सफल भएको थियो ।

सुरुङभित्र मानिस जीवित रहेको संकेत पाएपछि नेपाली सेनाको उद्धार टोलीले खोजी तथा उद्धार कार्य तीव्र बनाएको थियो । निरन्तरको प्रयासपछि दुवै जनालाई जीवितै बाहिर निकालिएको हो ।


सम्बन्धित समाचार