Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाको अवज्ञाले म्याद बढ्यो

कारोनाको कारण उधोग धन्दा व्यापार व्यवसाय होटल पर्यटन कतै पनि खुला नहुदा आन्तरिक राजश्व विभागले जबरजस्त कर तिर्न दिएको निर्देशन अवज्ञा गर्न उधोग व्यवसाय र व्यापारीहरु अग्रशर भएनन् । प्रमुख प्रतिपक्ष नेता शेरबहादुर देउवाले साथ दिएपछी सरकार समेत बाध्य भएर असार ७ गतेसम्म कर तिर्ने म्याद घोषणा गर्न बाध्य भयो । आम्दानी छैन लुटाह र भष्मसुरहरुलाई पाल्नका निमीत्त बन्द व्यापार नचलेपनि राजश्व तिर्नु पर्ने विचित्रको नियम कम्युनिष्ट पाटीको सरकारले लागु गरेको छ । यो सरकारको पक्षमा भएको जनमत समेत नेता र मन्त्रीहरुमा देखिएको मनपरीका कारण घटी रहेको छ । राष्ट्रिय माहामारीको चिन्ता छैन कमिसन र घुस मन्त्री र प्रधानन्त्री कार्यलयको धुपैरे हरुको आम्दानी बनी रहेको छ । मजदुर मरोस गरीबले खान नपावस कसैलाई मतलब छैन धन्न सरकार चल्नका नाममा चलिरहेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल