Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। एनआईसी एशिया रेमिटबाट निस्शुल्क रुपमा आन्तरिक रेमिटेन्स पठाउन सकिने भएको छ। एनआईसी एशिया बैंकका ग्राहकले कम्पनीमार्फत देशभित्र कुनै पैसा नतिरि रकम पठाउन सक्ने छन्। यो योजना दुई महिनाका लागि कार्यान्वयनमा ल्याइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकको ३ सय १९ शाखा र १ सय ७ वटा विस्तारित काउन्टर छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल