Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धादिङ १ मा रास्वपाकी आशिकाको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार धादिङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता राजेन्द्र पाण्डेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले अग्रता लिएकी छन्। तामाङले ५५४ मत पाउँदा पाण्डेले ३३६ मत पाएका छन्। यस्तै, नेकपा एमालेका भूमि त्रिपाठीले २९५ मत पाएका छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल