Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली ल्‍याब रिपोर्टले विमानस्थलबाट फर्किए १२२ यात्रु

काठमाडौँ । नक्कली पिसिआर रिपोर्ट तयार गर्ने गिरोह पक्राउ परेपछि सिनामंगलको सूर्य ल्याबको रिपोर्टलाई सरकारले नै अस्वीकार गरेको छ । सो ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ। विभिन्‍न देशमा जानका लागि सूर्या ल्‍याबबाट पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएका हुन् । हिजो सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् । मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल