Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निगम कार्यालयको घेराउ, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) नेपाल आयल नियमको कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजीसमेत गरेका थिए । यसअघि पाँच विद्यार्थी संगठनहरुले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको थियो । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले निगमलाई ज्ञापनपत्र बुझाएको हो ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल