Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा दुई लाख बढीले जिते कोरोना

काठमाडौं । कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्यो भनिरहेका बेला कोरोना जित्नेको संख्या दुई लाख नाघेको पत्तो कतिले पाए होलान् ? नेपालमा कोरोना जित्नेको संख्या २ लाख नाघेको छ । २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त भएसँगै निको निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । आज देशभर १ हजार ९८० लाई कोरोना पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । २४ घण्टामा १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।


सम्बन्धित समाचार