Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाललाई दक्षिण एशियाको युक्रेन बनाउने षड्यन्त्र

  • अर्जुन ज्ञवाली

शीतयुद्धको समाप्तिपछि रुसले वार्सा गठबन्धन विघटन ग¥यो तर अमेरिकाले नेटो विघटन गरेन । त्यसको बिपरित रुसको वरिपरिका स्वतन्त्र भएका देशहरूलाई रुसको दुश्मनको रूपमा अमेरिकी सैनिक संगठन नेटोमा सामेल गराउने क्रममा युक्रेनलाई पनि गराइयो । रुस विरुद्धको दवाबलाई वृद्धि गरियो । जब रुसमाथि दवाव बढ्दै गयो उसले आफ्नो सैनिक सुरक्षा पुननिर्माण ग¥यो । परिणाम युक्रेनको नेटोमा सामेल हुने मुर्खताका कारण रुसको बाध्यात्मक आक्रमण अनिवार्य हुनगयो । सुदूरपूर्व र दक्षिण एशियामा पनि यस्ता उक्साहटका घटनाहरू हुँदै गैरहेका छन् । चीनको थाइवान, तिब्बतमा अमेरिकी उक्साहटले तनाव बढेको छ । नेपालमा वि.सं. २०५८ जेष्ठ १९ मा तत्कालीन राजा बिरेन्द्रको सिआइए योजनामा रअको मिलेमतोमा युक्रेनलाई रुस बिरोधि केन्द्रजस्तै नेपाललाई चीन बिरोधि अखडा बनाउन कथित नेपाली सेनामार्फत हत्या गरियो । माओवादकै नाममा माओकै चिनविरुद्ध युक्रेनको मैदान बिद्रोहजस्तै इसाई माओवादी हिंसा गराइयो । नेटोका सैनिकहरूले जसरी युक्रेनलाई अखडा बनाएर रुसको सिमा नजिक अभ्यास गर्न लागे नेपालमा चिनको सिमानजिग बिरेन्द्रहत्या गरेको सेना अगाडि लगाएर ठिक त्यस्तै अभ्यास गरिएको छ । सिआइएका निर्देशक बाराक ओवामा प्रशासनका रक्षासचिव लियोन पेनेटाले युक्रेनयुद्धलाई अमेरिकी छद्म युद्ध भनेका छन् । यो युद्धमा युक्रेन एउटा रणमैदान मात्र हो । वास्तविक लडाइँ अमेरिका र रुसबीच भइरहेको छ । नेपाललाई यस्तै रणमैदान बनाउन खोजिएको छ । एशिया, अफ्रिका र युरोपमा अमेरिकी सैनिक संगठन नेटोका युद्धहरू पछिल्लो तिनदशकमा चलिरह्यो । सन् १९९०को दशकमा युगोस्लाभीयामा युद्ध गराएर नेटोलाई पूर्वतर्फ विस्तार गरियो । सन १९९६ मा विलक्लिन्टनले नेटोको बिस्तारलाई प्रमुख चुनावीमुद्दा बनाए । उनी सतामा आएपछि सन १९९७ देखि बिस्तार अभियान कार्यान्वयन हुन लाग्यो । नेटोको आकार दोब्बर हुन गयो । रुस विरुद्ध ३० देशहरूको एटलान्टिक गठबन्धन बनाइयो । युगोस्लाभियामा जस्तै नेटोले सिरिया र लिबियामा आक्रमण ग¥यो र युक्रेन आइपुग्यो । जिबिगन्यु ब्रेजिन्स्की यी सबै योजनाका महत्वपुर्ण रणनीतिकार थिए । उनी पूर्व अमेरिकी राष्ट्रपति जिम्मि कार्टरका सुरक्षासल्लाहकार थिए । तिनै कार्टरले नेपालमा कार्टर सेन्टर खोलेका थिए जहाँ बिरेन्द्रको हत्याको समयका दरबारका सैनिक सचिव विवेक शाह थिए । विबेक शाहको नियन्त्रण नेपाल चीन अध्यन केन्द्रसम्म थियोे । यसरी सिआइएले नेपालको प्रज्वल शमशेर जबराले नेतृत्वगरेको सैनिक हेडक्वाटर दरबारको सुरक्षाघेरा कब्जा गरेको थियोे । अन्तत परिणाम चिनविरुद्ध नेपाललाई नयाँ युक्रेन बनाउन नेपालको सेनाले सिआइए अप्रेसन अन्तर्गत विरेन्द्रको हत्या ग¥यो । हत्यालगत्तै गणतन्त्र घोषणाको योजना चीन÷रुस निकट डा. केशरजंग रायमाझी राजपरिषद् सभापति भएको कारण रोकियो । किनकि भारतले रायमाझीलाई पहिलो राष्ट्रपतिको प्रस्ताव ग¥यो । उनले अश्विकार गरेपछि राजपरिषद्मै भोटिङ गराएर ज्ञानेन्द्रलाई राजा बन्न रोक्ने प्रयत्न भयो । तर १०० जना राजपरिषद् सदस्यमा रायमाझीको पक्षमा ८० विपक्षमा २० मत परेपछि ज्ञानेन्द्रलाइ राजा बनाइयो । उनी राजात बने तर पूर्णरूपमा सिआइएले कब्जा ग¥यो । अन्ततः उनलाई सेनाले फ्याकिदियो । ब्रेजिन्स्किले सन् १९९७ मा प्रकाशित आफ्नो पुस्तक ग्य्राण्ड चेसबोर्डमा युक्रेनलाई रुसविरुद्धको भूराजनीति धुरी भनेका छन् त्यस्तै नेपाल चिनविरुद्धको भूराजनीतिको धुरी हो । अमेरिकी स्वार्थअनुसार युक्रेनलाई नेटोमा ल्याए । राजा महेन्द्रको असंलग्न परराष्ट्रनीतिको धज्जी उडाउँदै हत्यारो प्रचण्ड र देउवा मण्डली युक्रेनको पक्षमा उभिएर नेपाललाई अघोषित नेटोमा सामेल गरेका छन् । ब्रेजिन्स्किको विचारमा युक्रेनलाई नेटोमा ल्याएपछि रुस समाप्त हुनेछ भन्ने थियो । तर परिणाम युद्ध निम्तियो । नेपाललाई एमसिसि, एसपिपि मार्फत् नेटोमा जोडेर ठिक चिनको सिमानामा अर्को युक्रेन बनाउन अपराधीहरू क्रियाशिल छन् । पर्दाभित्र विरेन्द्रको वंश बिनाश गरेको सेना सामेल छ । नेपाली देशभक्तहरूले आ–आफ्नो स्थानबाट अमेरिकी छद्म युद्धबाट नेपाललाई बचाउनुपर्छ । एमसिसि बिरोधिलाई चीनिया चौकिदार देख्ने अमेरिकी रेबिज लागेका भुस्याहा कुकुरहरू हेक्का राख एउटा कमेडियन जेलेन्स्की र युक्रेनी नाजी सेनाको कारण युक्रेनी जनताले दुःख भोगिरहेका छन् । नेपालमा राणा नियन्त्रणमा रहेको अमेरिकी सेनाका कारण दरबारहत्याकाण्ड र आजको बिदेशी खेलमैदान बन्नपुगेको छ । हत्यारा माओवादी मार्फत रोपिएको जातिवादी एजेन्डामा नेपालमा गृहयुद्ध गराएर युक्रेन बनाउन अपराधीहरू क्रियाशिल छन् ।

नेपालम नाजीवादी अभ्यास
राजतन्त्र, गणतन्त्र होस या संबैधानिक राजतन्त्र बिसंं. १९०३ को कोटपर्वपछिको नेपालको राज्यसत्ता तत्कालीन बेलायती कठपुतली दलाल सत्ता हो । जंगबहादुर राणालाई रास्ट्रबादी देख्ने, लेख्नेहरू नेपाली नवनाजीहरू हुन् । २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड इन्डो÷अमेरिकी नवनाजी नेपाली आवरणको अमेरिकी सेनाले गरेको हो । फरक १९०३ मा जंगबहादुर राणा थिए भने २०५८ जेष्ठ १९ मा प्रज्वल शमशेर जबरा । यस्तै सन् २०१४ पछिको युक्रेनको मुलबिचार पनि नवनाजिवाद हो । युक्रेनमा नेटो रुसविरुद्ध छ भने नेपालमा चीन विरुद्ध । जसरी युक्रेनमा मैदान बिद्रोहलाई नेटोले खुलेआम आर्थिक भौतिक सहयोग गरेका थिए नेपालमा कथित माओवादी हिंसालाई युरो चर्च र विरेन्द्रमार्ने सैनिककेन्द्रले सहयोग गरेको थियोे । युक्रेनलाई नेटोमा सामेल गरेर जसरी रुसलाई मस्कोकै सेरोफेरोमा होच्याइएको थियोे नेपालमा एमसिसि अनुमोदन गरेर चीनलाई त्यसरीनै होच्याइएको छ । जसरी युक्रेनलाई अमेरिकाबाट चल्ने कठपुतली राज्य बनाउनु र रुससँग सम्बन्ध अन्त्य गर्न लगाउनु अमेरिकी सहयोगको उद्देश्य थियो, नेपालमा चीनसँग सम्बन्ध अन्त्य गराउनु अमेरिका र भारतको उद्देश्य रहेको छ । सन् २ हजारको दशकमा जेलेन्स्की युक्रेनमा हास्यकलाकार अभिनेताको रूपमा प्रशिद्ध थिए । सन २०१५ मा कोलोमोइस्किको च्यानलमा प्रसारण भएको जनसेवा नामक राजनीतिक ब्यङ्ग्य क्रार्यक्रममा देखापरेको केहि वर्षमै राजनीतिक रूपमा उदय भयो । नेपालमा अमेरिकी लगानीको राप्ति एकीकृत परियोजनाका कर्मचारी प्रचण्डको नेतृत्वमा गाउँका कुखुरा चोरहरू र शहरका पकेटमार जम्मा गरेर चलाइएको इसाई हिंसापछि न्युज २४ मार्फत भुमिकामा देखापरेका रबि लामिछानेको राजनीतितिक उदय भएको छ । सन् २००१ मा बोस्टनबाट प्रकाशित पुस्तक अप्रेसन रोल ब्याकः अमेरिकाज सिक्रेट्वार बिहाइन्ड द आरन कार्टेन पुस्तकमा पिटर ग्रोस लेख्छन्ः सिआइएले सोभियत संघको सिमाभित्र गुप्तरूपमा चलाइने अपरेसनहरूको लागि हतियार, तालिम र सहयोगहरू आफैं दिने गथ्र्याे । सन् २००१ मै नेपालमा सिआइए अप्रेसनमा रअको सहयोगमा नेपाली सेनाहात लिएर दरबारहत्याकाण्ड मार्फत चीनविरुद्ध अमेरिकीहरूले छद्म युद्ध शुरु गरिसकेका छन् । युक्रेनको सेनालाई जसरी नाजिकरण गरेर अमेरिकीहरूले नेटोमा भिœयाए नेपालको सेना भारतको मानार्थ सेना र राष्ट्रसङ्घको शान्तिसेना मार्फत् नेटोकै कठपुतली बनेको छ । एमसिसिमा सेनाका ३ जना पूर्वसेनापतिहरू रुकमाङ्गद कटवाल, गौरब शमसेर राणा र राजेन्द्र क्षेत्रीको वक्तब्य र एसपिपि चोरबाटोबाट सेनाले गरेको सार्बजनिक हुनु चीनविरुद्ध नेटोमा लगेर नेपाललाई नयाँ युक्रेन बनाउने षड्यन्त्र हो । नाजिहरूको राष्ट्रबादको नाराजस्तै यहाँका राजा बिरेन्द्रको हत्या गरेको गिरोहका अनुचरहरू पनि राष्ट्रवादकै आवरणमा देखिन खोजिरहेका छन् । सन् १८४८ मा बेलायतीहरूले चिनियाँहरूलाई अफिममा डुबाउन सके भने सिआइएले अहिले त्यही काम गरिरहेको छ । नेपालमा रहेको चिनियाँ दूतावास र नेपाली एजेन्टहरू बाहिर चिनियाँ जस्तो देखिए पनि बिरेन्द्र हत्यागर्ने सैनिक जासुस र सिआइएको काम गरिरहेका छन् । उनीहरूको काम वास्तविक चिनियाँ शुभचिन्तकहरूलाई रोक्नु हो । युक्रेनको नवनाजिवादी जेलेन्स्किको अमेरिकी कठपुतली शासकलाइ समर्थन गरेको देउवा÷प्रचण्ड अपराधी गठबन्धन बाह्यरूपमा देखिए पनि यसको नसो बिरेन्द्रको कत्लेआम गरेको सैनिककेन्द्रसँग जोडिएको छ जहाँ चिनियाँ आवरणमा रहेका जासुसहरू जोडिएका छन् जो सिआइएको काम गर्छन् । वास्तविक देशभक्तहरूका लागी चिनियाँ आवरणमा रहेका नेपालको सेनाका जासुसहरू र कथित राष्ट्रबादी, राजाबादी भन्नेहरू एम्बुस हुन् । यिनिहरू नेटोका अपराधी सिभिल सेना हुन् । बाह्रय रूपमा यिनिहरू राष्ट्रबादको आवरणमा देखिन्छन् तर वास्तविकरूपमा युक्रेनका अमेरिकी दलाल नाजिहरू र यिनिहरूमा कुनै भिन्नता छैन । हिजो माओवादी हिंसालाई एकातर्फ सेनाकै बिरेन्द्र मार्ने गिरोहले सहयोग गर्ने अर्को तर्फ सर्बसाधारणलाई मराउने गरेजस्तै अहिले पूर्वमा गाइ–गोरु काटन लगाउने र इन्डियन आरएसएसको आवरणमा धार्मिक बितण्डा उचाल्ने एउटै हुन् । यस्तै घटना विगतमा दरबार हत्याकाण्डको समयका सेनापति प्रज्वलसमशेर जबराका धर्मपुत्र रेशम चौधरीको नेतृत्वमा सुदूरपश्चिमको टीकापुरमा गराइएको थियो । जसरी बिगतमा भारतमा बिजेपी र अटल बिहारी वाजपेयले माओवादी हिंसालाई सहयोग गर्ने तर आफू नेपाली हिन्दूको शुभचिन्तक भएको नाटक मञ्चन गरेका थिए ।

लिट्टे र माओवादीमा फरक
युरो/इन्डो, पश्चिमाको लहलहैमा लागेर श्रीलंकामा दशकौ लामो पृथकताबादी तमिल बिद्रोहको नाममा गृहयुद्ध मच्चाउने भेल्लुपिलाइ प्रभाकरण थिए । नेपालमा प्रचण्ड, बाबुराम, मोहन बैध, बिप्लव, उपेन्द्र यादव, महन्त ठाकुर, सिके राउत, लिम्बुवान, खम्बुवानका जातिबादी नारा दिने गोपाल किराँती आदिहरू, थरुहटको नारामा कैलाली नरसंहार मच्चाउने रेशम चौधरी, सर्बोच्च अदालतको फैसला बिपरित रेशम चौधरी जस्तो अपराधीलाई माफिदिने दरबार हत्याकाण्डको समयको गृहमन्त्री बर्तमान राष्ट्रपति रामचन्द्र पौडेल जसले दीपेन्द्रले दरबार हत्या गराए भनेर बिबिसीलाई पहिलो अन्तरबार्ता दिएका थिए । यसैगरी नक्कली माओवादीले सिआइए एजेन्ट रिमका अध्यक्ष बब अभाकियनको योजना अनुसार परिचालित गाउँका कुखुरा चोरहरू, शहरका पकेटमारहरूको समुह कथित नेपालका माओवादी र राजा बिरेन्द्रको हत्यागर्ने सैनिककेन्द्रका जासुसहरूको योजनामा १० बर्से क्रुसेड हिंसा चलाए । फरक केहो भने श्रीलंकाको सेना देशभक्त भएकोले प्रभकरण र लिटेको चिनियाँ सहयोगमा सफाया ग¥यो । तर नेपालमा राजा बिरेन्द्रको वंशबिनाश गर्ने सेनाको केन्द्रको संरक्षण रहेकाले सतामा छन् । अमेरिकी गुप्तचर सस्था सिआइएले पालेका यी अपराधीहरू अझै आफूलाई कोही माओवादी, कोही एमाले भन्दैछन् पश्चिमा कथित पुजीवादी जनतामारा लोकतन्त्रको निकै वकालत गर्दछन् । अमेरिकी हतियार माफिया जर्ज सोरोसको पैसामा श्रीमति एनजीओ÷आइएनजिओमा बिक्रि गरेका पत्रकार, मिडिया कर्मी, कतिपय माफिया प्रकाशक, बुद्धिजीवीहरू लोकतन्त्रको आवरणमा देखिन्छन् । युक्रेनमा एबिएन र उसको एशियाली साथी च्याङकाइसेक बिचार समेटेर डब्ल्युसिएल बनेको छ । डब्लूसिएलको सदस्य सुचीमा नाजिहरू, युद्ध अपराधीहरू, जापानका याकुजा अपराधीहरू, नेपालमा होलिवाइ सम्मेलन गर्ने तत्कालीन प्रधानमन्त्री केपि ओलि र माधब कुमार नेपाल अतिथि बनेर नेपालमा गरिएको होलिवाइन सम्मेलनका प्रमुख अतिथि बनेकी सन म्योङ मुनकी श्रीमति र जोनम्याकेन लगायत छन् । यी अपराधीहरू कम्युनिस्ट, माक्र्सवाद, लेनिनवाद, माओवाद आदिनाममा काम सिआइए इसाई मिसनरिको गर्ने अमेरिकी फासिबादी लोकतन्त्रको प्रचार गर्दछन् । भेल्लुपिलाइ प्रभाकरणको जस्तै काँग्रेस, एमाले, कथित माओवादीको सफाया आजको देशको आवश्यकता हो । त्यसको लागी राजा बिरेन्द्रको बंशबिनास गरेको कार्ल माक्र्सको शब्दमा बेलायती पल्तुकुकुर जंगबहादुर राणा लिगेसिको सेना विघटन या चीन÷रुसको सहयोगमा पुनःगठन गरेर पृथ्वीनारायण शाह, बहादुर शाह, मत्स्येन्द्रनाथ, गोरखनाथ, भैरवनाथ, भगवन्तनाथ लिगेसिको सेनामा रूपान्तरण गर्नु अनिवार्य छ ।


सम्बन्धित समाचार