Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपी बढुवामा सिफारिस (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उप नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो । यसरी बढुवा सिफारिशमा पर्नेहरु निम्न अनुसार रहेका छन् ।