Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाए महराले सफाइ

काठमाडौं । नियोजित रुपमा बलात्कार प्रयासको अभियोगमा फसाइएका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । उनले प्रधानमन्त्री केपी ओलीको स्वार्थसँग जोडिएको अमेरिकी सहयोग एमसीसीलाई विधेयकको रुपमा संसदमा पेश नगरेको सजायँ स्वरुप यो अभियोग लागेको थियो । यो षड्यन्त्रका रचनाकार पूर्व सभामुख सुभाष नेम्वाङ, महान्यायाधिवक्ता अग्नि खरेल, राष्ट्रपतिका तत्कालिन सल्लाहकार सुशील प्याकुरले लगायत थिए ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल