Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाने भएका छन् । शाह यही माघ १२ गते जनकपुरधाम जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । शाह सचिवालयका फणीराज पाठकका अनुसार ज्ञानेन्द्र शाह पत्नी कोमलसहित जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम तय भएको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल