Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड जनता बिरोधी र दलाल पो रहेछन्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका छन्।आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितमा रहेको प्रचण्डको भनाइ छ ।
तर यो बकमफुसे कुरा सर्बसाधारण लगानिकर्ता मान्न तयार छैनन् किनकि एक असक्षम भैसकेको राजनितिक नेताले बोलेको कुरा कसले पत्याउले न त उनको बोल्ने बिसय हो न त उनले अध्यन गरेको बिसयनै हो आपफ्ना सिमित कार्यकर्तालाइ सेयर किनाउलको लागि लाखौ जनतालाइ बिजोक बनाउने प्रचण्डको रणनिति असफल हुदै गएको छ

हालै प्रचण्डले शेयरबजारको सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर लाखौ जनताले विरोध गर्दै आएका छन । शेयर लगानीकर्ताहरुले प्रचण्डलाई ‘पुँजीबजार विरोधी’ भन्दै ‘नो भोट’ अभियानको घोषणानै गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा प्रचण्डको उक्त अभिव्यक्तिलाइ फन्टुसको संग्या दिएका थिए ।
प्रचण्डले पनी केपीलाइ इंकित गर्दै विज्ञप्तिमार्फत आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भनेर लगाएको आरोपको खण्डन गरेका थिए र पुस्टि गर्न पनी भनेका छन् तर केपी ओलीको कुरालाइ मान्ने हो भने प्रचण्ड त जनता बिरोधी दलाल रहेछन् भन्दा फरक नपर्ने हो भन्ने कुरामा सबैको बुजाइ हो


सम्बन्धित समाचार