Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको हो । प्रधानन्यायाधीशकै कार्यकक्षमा केहीबेर अघि छलफल सुरु भएको हो । स्रोतका अनुसार प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको विषय सार्वजनिक भएपछि सर्वोच्च बारले प्रधानन्यायाधीशसँग यसबारे चासो राखेको हो ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल