Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षासहित सरकारको काम कारवाहीबारे नियमित छलफल हुने जनाइएको छ।
२०८३ श्रावण २०
ताजा नेपाल
२०८३ श्रावण २०
ताजा नेपाल
२०८३ श्रावण २०
ताजा नेपाल