प्रहरी प्रधान कार्यालयले गर्यो ६ दर्जन डीएसपीको सरुवा (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो ।