Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बिमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीको कोभिड बिमा गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्ति एक लाख बराबर बिमाङ्कको लागि हालै बिमा समितिबाट सञ्चालनमा आएको कोभिड–१९ रोगको संक्रमण सम्बन्धि बिमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल