Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला अदालत भक्तपुरको २०७४ फागुन २९ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भइ फरार रहेका भक्तपुर नगरपालिका(१० कमलबिनायक बस्ने २० वर्षीय किशोर दुवाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ दुवाललाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार काठमाडौं पठाइएको सो परिसरले जनाएको छ ।


सम्बन्धित समाचार