Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फुटपाथ व्यवसायीको विरोध प्रदर्शन

काठमाडौं । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगर अगाडि प्रदर्शन गरेका छन् ।
महानगरले प्रहरीले व्यवसायीहरूलाई दुख दिन थालेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

आइतबार साँझ मात्रै नगर प्रहरीले विभिन्न स्थानबाट ठेला उठाएको थियो ।

महानगरको कार्यालय काठमाडौं प्लाजा पुगेका उनीहरूले आफूले निर्बाध रूपमा व्यवसाय गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल